सगरमाथा आरोहण अनिता कार्कीको सफलतामा नारायण बल्लभ पन्त फाउण्डेशन र देवको ग्रुप साथ
काठमाडौँ । अन्तर्राष्ट्रिय फेन्सिङ खेलाडी तथा सशस्त्र प्रहरी बलमा आबद्ध अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन् । कार्कीले आइतबार बिहान १० बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएकी हुन् । मेरो यो सफलतामा नारायण बल्लभ पन्त फाउण्डेशन र देव ग्रुपको विशेष सहयोग रहेको अनिता कार्कीले बताइन् । ‘गाग्रीका लागि […]