चिया निर्यातमा अस्थायी अवरोध
झापा । भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि नेपाली चिया निर्यात विगत दुई सातादेखि पूर्ण रूपमा रोकिएको छ । यसले वार्षिक अर्बौँ रुपैयाँको वैदेशिक आम्दानी गर्ने नेपालको चिया उद्योगमा तत्कालीन चुनौती सिर्जना गरेको छ । नेपाल चिया उत्पादक सङ्घका अनुसार भारतले गत वैशाख १८ […]