‘आमा गुमाए पनि नेपाल आमाका लागि खेल्छु’ : ललित राजबंशी
नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर ललित राजबंशीले आमाको सम्झनामा भावुक हुँदै आफ्नो क्रिकेट यात्राबारे मनको पीडा सार्वजनिक गरेका छन्। हालै आमाको निधनपछि पहिलो पटक सञ्चारमाध्यमसँग कुरा गर्दै उनले व्यक्तिगत दुःखलाई देशप्रति कर्तव्यभन्दा माथि राख्न नसक्ने बताएका छन्। राजबंशीले भने, “मामुको धेरै याद आउँछ, मेरो आधा संसार गयो। मेरो बाकी संसार भनेको बच्चादेखिको सपना—देशका लागि क्रिकेटर […]