फ्रान्ससँग नर्वे ४-१ ले पराजित
फिफा विश्वकप-२०२६ अन्तर्गत गएराति भएको खेलमा फ्रान्सले नर्वेलाई ४(१ गोल अन्तर्गत पराजित गरेको छ। यो जितसँगै फ्रान्स लगातार तेस्रो खेल जितेर समूह ‘आई’ को विजेता बनेको छ। खेलमा फ्रान्सका लागि डेम्बेलेले पहिलो हाफमै ह्याट्रिक गरे। त्यसका लागि फ्रान्सेली कप्तान एम्बाप्पेले डेम्बेलेलाई पहिलो दुई गोल पास दिएका थिए। बोस्टन रंगशालामा भएको खेलको सातौँ मिनेटमै डेम्बेलेले पहिलो […]