लालीगुराँस र क्यान्भास विजयी
लालीगुराँस नेसनल एकेडेमी र क्यान्भास बसन्त ऋतु आठौं बीएनए कप अन्तरविद्यालय बास्केटबलको जुनियर ब्वाइजमा बुधबार विजयी भएका छन् । बसुन्धारास्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को कोर्टमा लालीगुराँसले एन्जल्स हार्टलाई ३१–२८ ले पराजित ग¥यो । लालीगुराँसको जितमा साहिद पुनले १३ अंक योगदान गरे । रिसन गुरुङको ४ अंक सहयोगमा क्यान्भासले ज्ञान संस्कारलाई २२–१९ ले हरायो […]