एनएमबी बैंकले शाखा सञ्जाललाई प्रभावकारी बनाउन ८ शाखा कार्यालय मर्ज गर्ने
काठमाडौं । एनएमबी बैंकले आफ्नो शाखा सञ्जाललाई प्रभावकारी बनाउने उद्देश्यले देशका विभिन्न स्थानमा रहेका ८ वटा शाखा कार्यालय मर्ज गर्ने निर्णय गरेको छ । बैंकले सार्वजनिक सूचना जारी गर्दै शाखा समायोजन तथा एकीकरणबारे जानकारी दिएको हो । बैंकका अनुसार विराटनगर महानगरपालिका–१ मा रहेको विराटनगर शाखा महेन्द्रचोक शाखासँग मर्ज गरिनेछ । यस्तै, भरतपुर महानगरपालिका–२ स्थित नारायणगढ […]