श्री डिस्टिलरीले बाँकी राइट्स सेयर बिक्रीका लागि बोलपत्र आह्वान
काठमाडौँ । श्री डिस्टिलरी लिमिटेड (SRDL) ले आफ्नो अविक्रीत १ लाख ८६ हजार २३१ राइट्स सेयर बिक्रीका लागि फाल्गुन २९, २०८२ (मार्च १३, २०२६) देखि बोलपत्र (आक्शन) मार्फत आवेदन खुला गर्ने घोषणा गरेको छ । सेयर बिक्रीको विवरण: उपलब्ध सेयर: १,८६,२३१ इकाई साधारण सेयर प्रति सेयर मूल्य: रु १०० (फेस भ्याल्यू) क्षेत्र: उत्पादन र प्रशोधन (डिस्टिलरी) […]