नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर : अधिकतममा ८५ रुपैयाँसम्म हुने
नेपालको उत्कृस्ट जिबन बिमा कम्पनि नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ०८१/८२ का लागि बोनसदर घोषणा गरेको छ । कम्पनीले बिमितलाई प्रतिहजार न्यूनतम ५५ रुपैयाँदेखि अधिकतममा ८५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । कम्पनीले गत आवको स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बिमांकीय प्रतिवेदनका आधारमा ०८१/८२ का लागि नयाँ बोनसदर […]