सार्वजनिक बिदा बढ्दा निजी क्षेत्रमा चिन्ता
काठमाडौं । आम निर्वाचनको आसपासमा करिब एक सातासम्म सार्वजनिक बिदा परेपछि अत्यधिक बिदाको विषय फेरि चर्चा र बहसको केन्द्रमा आएको छ। सरकारले प्रतिनिधि सभा निर्वाचनका लागि फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक बिदा दिएको थियो। यसअघि फागुन १८ गते सोमबार ५६ वटा जिल्लामा र १९ गते तराईका २१ जिल्लामा फागु पूर्णिमाको अवसरमा बिदा […]