देशैभरी उज्यालो पार्टीको किल्ला बनाउनेगरी लागेका छौं :अध्यक्ष घिसिङ
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आर्थिक रुपान्तरणको कुरा नगरी राजनीतिक पार्टीहरुले आफ्नो अस्तित्व बचाउन नसक्ने धारणा राखेका छन् । मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले उज्यालो नेपाल पार्टी देशको उज्यालोको लागि स्थापना गरेको बताउँदै भाषण गरेर भन्दा पनि काम गरेर देशमा परिवर्तन गर्नुपर्छ भन्ने मान्यताले आफूहरु अगाडि आएको बताए […]