कुमारी बैंकको नाफामा उछाल अघिल्लो वर्षको तुलनामा ८८७.५० प्रतिशतले वृद्धि
काठमाडौं । कुमारी बैंक लिमिटेड ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा र प्रतिशेयर आम्दानीमा ऐतिहासिक उछाल आएको जनाएको छ। पुस मसान्तसम्म बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा ८८७.५० प्रतिशतले वृद्धि भई २ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २७ करोड ५३ लाख रुपैयाँ मात्रै […]