नेपाल सरकार र एडीबीबीच दुई सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर
काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच खानेपानी, ढल व्यवस्थापन तथा भन्सार र लजिस्टिक्स सुधारका लागि कुल १६५ मिलियन अमेरिकी डलर (करिब २२ अर्ब रुपैयाँभन्दा बढी) बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ। अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा दुईवटा ऋण सम्झौतामा हस्ताक्षर […]