फोर्डको सतर्क कदम: ३ लाख गाडी फिर्ता
विश्वचर्चित अमेरिकी अटो निर्माता कम्पनी फोर्डले उत्तर अमेरिकाभर आफ्ना तीन लाखभन्दा बढी सवारी साधन फिर्ता (रिकल) बोलाउने घोषणा गरेको छ । इन्जिनसँग सम्बन्धित एक प्राविधिक त्रुटिका कारण गाडीमा आगलागी हुन सक्ने जोखिम देखिएपछि कम्पनीले ग्राहकको सुरक्षालाई प्राथमिकता दिँदै यस्तो निर्णय गरेको हो । अमेरिकी संघीय नियामक निकाय नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशन (एनएचटीएसए) का अनुसार […]