नेपाल टेलिकमको आकर्षक विन्टर अफर, सजिलो अनलिमिटेड प्याकेज स्वतः नवीकरण सुविधा सहित
ग्राहक सुविधामा निरन्तर सुधार गर्दै आएको नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक विन्टर अफर उपलब्ध गराएको छ। यसअघि उपलब्ध अटम अफरमा रहेका प्याकेजहरूको सेवाग्राहीबाट राम्रो प्रतिक्रिया आएपछि त्यसलाई निरन्तरता दिइएको हो। अफर अन्तर्गत एनटी–एनटी भ्वाइस प्याक, अल नेट भ्वाइस प्याक, अनलिमिटेड भ्वाइस प्याक, विभिन्न डाटा प्याक, अनलिमिटेड प्याकेज, कम्बो प्याक, सजिलो अनलिमिटेड प्याक, इयर्ली अनलिमिटेड प्याक, […]