प्रधानमन्त्रीको भारत भ्रमण : सन्तुलनको सम्बन्ध र विश्वास स्थापनाको प्रयास
प्रधानमन्त्री बालेन्द्र शाह-बालेनको भारत भ्रमण सन्तुलनको राजनीति र विशवासिलो कुटनीतिलाई अघि बढाउने प्रयासमा सम्पन्न भएको छ । प्रधानमन्त्री शाहको भ्रमणमा दुवै देश राजनीतिक रुपमा स्थापीत सम्बन्धमा एक हदसम्म टक्क अडिएको छ । यहाँबाट अघि बढ्न दुवैपक्षबाट जनाईएका प्रतिबद्धता के के र कति कार्यान्वयन भए भन्ने विषयले आगामी दिनमा सम्बन्ध कस्तो हुनेछ भन्ने तय हुने देखिन्छ […]