एनपीएल आईसीसीको मान्यता, अब विश्वभरी चर्चित
नेपाल प्रिमियर लिग (एनपीएल) लाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले औपचारिक मान्यता दिएको छ। आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म हुने एनपीएलको तेस्रो संस्करणलाई आईसीसीले मान्यता प्रदान गरेको नेपाल क्रिकेट संघले जानकारी दिएको छ। औपचारिक मान्यताका लागि आईसीसीमा क्यानले पहल गर्दै आएको थियो। आईसीसीबाट पाएको मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको […]