सिंगापुर जाने राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ, राम्रो नतिजा ल्याउने विश्वास
एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली सिंगापुर प्रस्थान गर्ने तयारीमा छन् । बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रम आयोजना गर्दै टोलीको बिदाइ गरेको हो । प्रतियोगिता मे ३१ देखि सिंगापुरमा सुरु हुँदैछ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा मलेसिया र चीनसँग रहेको छ भने समूह ‘बी’ मा ओमान, हङकङ, […]