आज एसिया कप राइजिङ स्टार्समा नेपालको जित
सन्दीप लामिछानेको उत्कृष्ट बलिङ र कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा पहिलो जित निकालेको छ । नेपालले आज आइतबार यूएईलाई छ विकेटले पराजित गर्दै प्रतियोगितामा जितको खाता खोलेको हो । कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी क्रिकेट मैदानमा यूएईले दिएको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा चार विकेट गुमाएर […]