काठमाडौं फिल्म फेस्टिभलमा ‘के घर के डेरा’ फिल्मका नायक–नायिका उपस्थित भएका छन्। उनीहरू आफ्नै फिल्म हेर्न जाँदै गर्दा दर्शकसँग भेटघाट गर्दै फिल्मसम्बन्धी अनुभव साटासाट गरिरहेका छन्।