आज गुरु नानक जयन्ती मनाइँदै
सिख धर्मावलम्बीहरूले आज गुरु नानक देवको जन्मजयन्तीका अवसरमा गुरु नानक जयन्ती मनाउँदैछन् । हरेक वर्ष कार्तिक पूर्णिमाका दिन मनाइने यो पर्व सिख धर्मावलम्बीहरूको प्रमुख धार्मिक पर्वमध्ये एक हो । सिख धर्मका संस्थापक गुरु नानक देवको जन्म सन् १४६९ मा पाकिस्तानको पञ्जाबस्थित तलवण्डी (हाल ननकाना साहिब) मा भएको मानिन्छ । उनले मानवता, समानता, सत्य, सेवा र […]