एलपीएलमा नेपालका ३ खेलाडी अनुबन्धित
लंका प्रिमियर लिग (एलपीएल) मा नेपालका तीन क्रिकेट खेलाडीहरू अनुबन्धित भएका छन्। एलपीएलमा क्रिकेटरहरू सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल अनुबन्धित भएका हुन्। सन्दीप र दीपेन्द्रलाई जाफ्ना किंग्सले अनुबन्ध गरेको एलपीएलले जनाएको छ। कुशल भने कोलम्बो क्याप्समा खेल्ने भएका छन्। सन्दीपले २० हजार अमेरिकी डलर पाउँदा दीपेन्द्र र कुशलले समान १५र१५ हजार डलर पाउने […]