सर्वोच्चमा सिफारिश ४ न्यायाधीशविरुद्ध उजुरी आह्वान
सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश भएका चारै जनाविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ। आज सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतमा सिफारिश चारै न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। सुनुवाइ कार्यविधिअनुसार, उजुरी दिनका लागि १० दिनको सूचना जारी गर्ने निर्णय भएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए । उजुरीका लागि सार्वजनिक माध्यमबाट सूचना […]