न्यायिक सुधारको माग गर्दै प्रधानन्यायाधीशलाई १४ बुँदे ज्ञापनपत्र
नेपालको न्याय प्रणालीलाई पारदर्शी, जवाफदेही, निष्पक्ष र प्रभावकारी बनाउनुपर्ने मागसहित राष्ट्रवादी अभियन्ता रामनाथ सिंहले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार बिमल पौडेल मार्फत प्रधानन्यायाधीश मनोज शर्मासमक्ष १४ बुँदे ज्ञापनपत्र बुझाएका छन् । सिंहले सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई सम्बोधन गर्दै तयार पारेको ज्ञापनपत्रमा न्याय सम्पादन प्रक्रियामा पारदर्शिता कायम गर्न, खुला इजलासमा सुनुवाइ हुने मुद्दाको प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिमिङ) को […]