बाढीपछि पुनस्र्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो
विपद्ले परिवारजन, घर, व्यवसाय र सम्पत्ति खोस्नसक्छ तर अवसर, सीप र उद्यमशीलतामार्फत पुनःनिर्माण गर्न सकिन्छ । भोटेकोशी बाढीपछि सरकारी अग्रसरता, उद्दार, उपचार, राहत र यसको प्रभावकारिताका बिषयको पृथक आलेख हुन सक्दछ । त्यसलाई यही थाँती राखेर अगाडिको विभिन्न बाटोमध्ये केही पाटोलाइ मात्र उल्लेख गर्न सकिन्छ । सन् २०१५ को विनाशकारी भूकम्प, कोभिड–१९ महामारी तथा पटक–पटक […]