गर्मिको बेला फेवातालमा एसयूपीसँगै रमाईलो-तस्बिरहरु
पछिल्लो समय बढ्दो गर्मीसँगै पर्यटकहरू शीतलता, मनोरञ्जन र साहसिक अनुभवको खोजीमा पोखराको फेवातालतर्फ आकर्षित हुन थालेका छन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण फेवातालमा आन्तरिक तथा विदेशी पर्यटकहरूको चहलपहल बढेसँगै विभिन्न जलक्रीडाप्रतिको आकर्षण पनि उल्लेख्य रूपमा बढ्दै गएको छ । विशेषगरी युवा–युवतीहरू माझ कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङ (एसयूपी) लोकप्रिय बन्दै गएका गतिविधि हुन् । तालको […]