फ्रान्समा युवा आन्दोलनको आगो
फ्रान्समा खस्कँदो शिक्षा स्तर र महँगीको विरोधमा ठुलो आन्दोलन भइरहेको छ। यस क्रममा हिजो रातिसम्म शनिबार राजधानी पेरिसमा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ। लियोन सहरमा एक पर्यटन कार्यालयमा आगजनी गरिएको छ भने लिल र मार्सेली सहरमा प्रदर्शनकारीले नगरपालिका भवनहरूमा तोडफोड गरेको बीबीसीले जनाएको छ । यस क्रममा प्रहरीले देशभरबाट १ हजार २७२ जनालाई पक्राउ […]