आमालाई ६ महिना, बाबुलाई ४२ दिन : समान अभिभावकत्वको कानुन बनाउन नेपाल कहाँ चुक्दैछ ?
नेपाल सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न तयार गरेको विधेयकमा महिलालाई कम्तीमा ६ महिनाको तलबसहितको प्रसूति बिदा र पुरुषलाई ४२ दिनसम्मको तलबसहितको प्रसूति स्याहार बिदा दिने प्रस्ताव सार्वजनिक गरेको छ । हाल कायम रहेको ९० दिनको प्रसूति बिदा र १५ दिनको पितृत्व बिदालाई विस्तार गर्न खोजिएको यो प्रस्ताव महिलाको स्वास्थ्य, […]