सत्तारुढ रास्वपा सचेतकको रिपोर्टकार्डमा जनसरोकारका मुद्दा देखि नीतिगत बहस
सत्ताढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारको प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा गरेका कामकारबाही र प्रगति विवरण समेटिएको रिपोर्ट कार्ड सार्वजनिक भएको छ । रिपोर्ट कार्डमा सचेतक परियारले सामाजिक न्याय, सुशासन, दलित अधिकार, जलवायु न्याय, प्रेस स्वतन्त्रता, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक जबाफदेहीताका विषयमा संसद्मा आवाज उठाएको उल्लेख छ । साथै, विधेयक निर्माण तथा […]