आजको मौसम : देशभर बदली, केही स्थानमा वर्षा
आज भदौ २८ गते आइतबार देशका अधिकांश भू–भागमा मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन क्रमशः कमजोर हुँदै गए पनि स्थानीय वायुमण्डलीय गतिविधिका कारण पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र मेघगर्जनको सम्भावना रहनेछ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै अन्य […]