आज शनिबार अमेरिकी डलर सहित अधिकांश देशको मुद्रामा गिरावट
नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। हिजो पनि अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारको भाउ घटेको थियो। आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ […]