आज दशैंको आठौं दिन महाअष्टमी, शक्तिपीठहरुमा बलि चढाइँदै
आज असोज शुक्ल अष्टमी अर्थात् दशैंको आठौँ दिन। आजको दिनलाई नेपाली परम्पराअनुसार महाअष्टमी भन्ने चलन छ। आज नवदुर्गामध्येकी महागौरीको पूजा आराधना गरिन्छ। यो दिन मध्यरातमा दशैंघर तथा शक्तिपीठमा ‘कालरात्रि’ गरिन्छ। महागौरी देवीको रङ्ग पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गरेछन्। त्यो शब्द भगवतीलाई मन परेनछ। अनि […]