कर्णाली र काठमाडौं एनभिएलको प्लेअफमा
कर्णाली शिवराज र काठमाडौं रेड्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग ९एनभिएल० को प्लेअफमा पुगेका छन् । आज पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किंग्सले सगरमाथा स्म्यासर्सलाई ३-१ ले हराएसँगै अन्तिम खेलअघि कर्णाली र काठमाडौं शीर्ष तीन भित्र रहने पक्का भएको हो। दोस्रो स्थानको कर्णाली र काठमाडौंको समान ८ अंक छ। ४ अंक जोडेको मधेश पनि एनभिएलबाट […]