मानव विकासलाई समेत प्रभावित पारेको चील
करिब २८ लाख वर्षअघि दक्षिण अफ्रिकाको सवानामा तीन वर्षको एउटा बालक घाँसैघाँस भएको मैदानमा खेलिरहेको थियो । उसका दाँत अझै आइसकेका थिएनन् । अस्ट्रालोपिथेकस अफ्रिकानस प्रजातिको त्यो बालकलाई आफूलाई माथिबाट कसैले नियालिरहेको थाहा थिएन । अचानक एउटा विशाल सिकारी चरा आकाशबाट झम्टियो । उसले बालकलाई पक्रियो र मार्यो । ती प्रारम्भिक मानव शिशुलाई कुन प्रजातिको […]