जापान विश्वकमपबाट बाहिरियो ब्राजिल अन्तिम १६मा
फिफा विश्वकप-२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउन्ड अफ ३२ को खेलमा ब्राजिल जापानलाई हराउँदै अन्तिम १६ मा प्रवेश गरेको छ। अमेरिकाको ह्युस्टन खेल मैदानमा आज भएको खेलमा ब्राजिलले जापालाई २-१ गोलअन्तरले हराएको हो। पाँचपटकको विश्वकप विजेता ब्राजिल पहिलो हाफमा एक गोलले पछि परेको स्थितिलाई उल्टाउँदै जित हासिल गरेको हो। जापानका काइसु सानोले खेलको २९औँ मिनेटमा गोल गर्दै […]