ऐतिहासिक टक्सार बजार संरक्षणको पर्खाइमा
पूर्वीपहाडी जिल्ला भोजपुरको ऐतिहासिक टक्सार बजार अहिले संरक्षणको पखाईमा पुगेको छ । ऐतिहासिक कलामा पोख्त कालिगढहरु समेत पलालन भएपछि पूर्वमा नै नाम चलेको टक्सार बजार अहिले नाममा मात्र सिमित बन्ने तरखरमा छ । भोजपुर नगरपालिकाको वडा नम्वर १२ मा रहेको टक्सार बजारलाई चिनाउन महोत्सवलगायतका विभिन्न कार्यक्रमको आयोजना भएपनि सो पश्चात पनि टक्सार बजारको अवस्था उस्तै छ […]