यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) ७० रुपैयाँ, गोलभेँडा ठूलो (नेपाली) ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २१ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो २० रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो २८ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २५ रुपैयाँ […]