अनुशासनहीनता तर्फ उन्मुख हाम्रो समाज
सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप सञ्चालन गर्नु अर्थात कसैको दवाव र करकाप विना आफ्नो कर्तव्य र सामाजिक नियमको पालना गर्नु, देश काल परिस्थिति बुझेर सामाजिक मर्यादामा रहनु नै अनुशासन हो । त्यसैले अनुशासन व्यक्तिको अमूल्य आभूषण हो भन्दा फरक पर्दैन । प्रज्ञा नेपाली शब्दकोष अनुसार, सामाजिक, नैतिक, धार्मिक आदि नियमको […]