प्रधानमन्त्री बालेनको भाषण १ नम्बरमा ट्रम्प तेस्रो स्थानमा
प्रधानमन्त्री वालेन्द्र शाह-बालेनले संयुक्त राष्ट्रसंघको महासभालाई गरेको सम्बोधन सर्वाधिक हेरिने भिडिओ बनेको छ। नेपाली समयअनुसार गत शुक्रबार सबेरै राष्ट्रसंघको महासभालाई बालेनले गरेको सम्बोधनले सर्वाधिक भ्युज पाएको हो। संयुक्त राष्ट्रसंघको आधिकारिक युट्युबको ट्रेन्डिङको पहिलो नम्बरमा बालेनको भिडिओ छ। उनको भिडिओ सात लाख १५ हजार पटक हेरिएको छ। त्यसपछि इरानका राष्ट्रपति मसुद पेजेस्कियानले गरेको सम्बोधनको भिडिओ ४ लाख […]