नेपालबाट बाहिरियो मनसुन
मनसुन पूरै नेपालबाट बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज असोज २८ गते ‘मनसुन बहिर्गमन बुलेटिन-२’ जारी गरी आज (अक्टोबर १४) देखि देशभर कतै पनि मनसुन नरहेको घोषणा गरेको हो। यसअघि मौसम विभागले यही असोज १७ गते ९अक्टोबर ३ तारिख० ‘मनसुन बहिर्गमन बुलेटिन-१’ प्रकाशन गरी सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सबै भाग […]