आजको मौसम : देशभर बदली, केही ठाउँमा भारी वर्षाको सम्भावना
मनसुन सक्रिय भइरहेका बेला आज भदौ १७ गते देशका धेरै भू–भागमा मौसम बदली रहने भएको छ। केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने तथा केही क्षेत्रमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमानले देखाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा […]