भनाइमा एक्सप्रेस, व्यवहारमा लो स्पिड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको छ महिना नाघिसकेको छ । चैत १३ गते प्रधानमन्त्री शाह र मन्त्रीहरुले शपथ ग्रहण गरेकोमा असोज १३ गते छ महिना पूरा भइसकेको छ । सरकारबाट भए गरेका कामको मूल्याङ्कनका लागि यो अवधि पर्याप्त समय मानिन्छ । फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनअघि […]