सरकारको आईटी विज्ञमा एकैरात १०० भन्दा बढी आवेदन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडीओसी) ले ४२ जना सूचना प्रविधि (आईटी) विज्ञ नियुक्तिका लागि आवेदन खुला गरेकामा विज्ञापन सार्वजनिक भएको एकैरातमा १०० भन्दा बढी आवेदन प्राप्त भएका छन् । केन्द्रले सरकारी प्रणालीको विकास, सञ्चालन र सुधारमा प्रविधि क्षेत्रका दक्ष जनशक्तिलाई सहभागी गराउने उद्देश्यले १५ पदमा ४२ जना कर्मचारी माग गरेको […]