सिन्धुलीमा जिप दुर्घटना हुँदा ८ जना घाइते
सिन्धुलीमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइते हुनेमा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका-१ का २८ वर्षीय रोमबहादुर योञ्जन, २१ वर्षीया मिना माया तामाङ, ५६ वर्षीय दुर्गाबहादुर योञ्जन, ४३ वर्षीय धनबहादुर योञ्जन, ४५ वर्षीय प्रेम योञ्जन, ३० वर्षीय दिनेश योञ्जन, २० वर्षीय अनिल योञ्जन र ५२ वर्षीय टेकबहादुर थिङ रहेका छन् । सिन्धुलीको सुनकोशी […]