बागमतीमा कर्मचारी व्यवस्थापन असहज
बागमती प्रदेशमा साउन महिनादेखि सुरु गरिएको कर्मचारी व्यवस्थापन र सरुवा प्रक्रिया हालसम्म टुङ्गिन सकेको छैन । मन्त्रालय पुनर्संरचनापछि कर्मचारी व्यवस्थापनमा जुटेको प्रदेश सरकारले हालसम्म प्रक्रिया टुङ्ग्याउन नसकेको हो । आर्थिक वर्षको पहिलो चौमासिक अवधि समाप्त हुने चरणमा समेत कर्मचारी व्यवस्थापनले पूर्णता पाउन सकेको छैन । गत साउन १ गतेदेखि प्रदेशमा ८ मन्त्रालय रहने गरी सुरु […]