दिल्लीमा तयार ‘मेरे यारा’मा अष्ट्रेलियाका प्रदीप र देहरादूनकी स्मृति – मेरे यारा भिडियो सहित
लोकप्रिय हिन्दी गीतहरूको छायांकन भएका आकर्षक लोकेसनमा छायांकन गरिएको हिन्दी म्यूजिक भिडियो ‘मेरे यारा’ सार्वजनिक भएको छ। प्रेम, रोमान्स र सुन्दर दृश्यहरूको संयोजन रहेको यस भिडियोले दर्शकलाई गीतसँगै दिल्लीका रमणीय स्थानहरूको यात्रा गराउनेछ। नितिन चन्दको निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोमा अष्ट्रेलियाका कलाकार प्रदीप तिमल्सिना र देहरादूनकी मिस उत्तराखण्ड स्मृति रावतले अभिनय गरेका छन्। एनसीएक्स […]