१५ औं महाधिवेशनको केन्द्रीय सदस्यमा हारेका कांग्रेस नेता अन्य क्षेत्रमा उम्मेदवार बन्न नपाउने
नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय कार्यसमितिमा हारेका नेताहरूले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने भएका छन्। कांग्रेस एउटै, बाटो दुईतिर:गगन–देउवा आमनेसामने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले शनिबार साँझ प्रेस विज्ञप्ति जारी गरी विधानको व्यवस्थालाई स्मरण गराएका छन्। कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि भोली आइतबारदेखि महाधिवेशन सुरु हुँदै छ भने जिल्ला र प्रदेश कार्यसमितिका […]