विश्व नृत्य दिवसः विश्वभर विभिन्न कार्यक्रमकासाथ मनाइँदै
आज अप्रिल २९ अर्थात् अन्तर्राष्ट्रिय नृत्य दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। नृत्य कला, सांस्कृतिक पहिचान, सामाजिक एकता तथा मानव अभिव्यक्तिको महत्वपूर्ण माध्यमका रूपमा नृत्यलाई सम्मान गर्न हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। यस वर्ष विश्वभर ‘समावेशीता, सांस्कृतिक विविधता, र आन्दोलनको विश्वव्यापी भाषा’भन्ने मूल नाराकासाथ नृत्य दिवस मनाईँदै छ । सन् १९८२ मा International […]