आज अमेरिकी डलरको मूल्य स्थिर अस्ट्रेलियन डलर महंगो – सूची सहित
नेपाल राष्ट्र बैंकले आज श्रावण १२ गते सोमबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य स्थिर छ। तर, अस्ट्रेलियन डलर, युरो कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। पाउन्ड र बहराइन दिनारको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३८ […]