नेप्से परिसूचकमा वृद्धिसँगै १४ अर्ब ३२ करोड रुपैयाँको कारोबार
साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक ४.४५ अंकले बढेर २८२४.९० विन्दुमा पुगेको छ। आज ३ सय ५० कम्पनीको ३ करोड ९५ लाख ४९ हजार ३३ कित्ता शेयर खरिद बिक्री हुँदा १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार ३ सय १५ रुपैयाँ बराबरको कारोबार भएको छ। सेन्सेटिभ इण्डेक्स शूल्य दशमलव ०८ अंक, फ्लोट इण्डेक्स […]