आज शेयर कारोबारमा ठूलो अंकको गिरावट
स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक आज ३३.८३ अंकले घटेर २८३३.०३ बिन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स ०.९१ प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ प्रतिशत फ्लोट इण्डेक्स ०.९६ प्रतिशतल घटेको छ। आजको कारोबारमा ३ सय ४२ कम्पनीको २ करोड ७ लाख ४३ हजार ८ सय ८४ कित्ता सेयर १ लाख ११ हजार ६ […]